11 C
Nepal
Thursday, November 26, 2020

खेलकुद

मुम्बईलाई पाचौँ पटक आईपीएल क्रिकेटको उपाधि,फाइनलमा दिल्ली ५ विकेटले पराजित

२६ कार्तिक २०७७ एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले फाइनलमा पराजित गर्दै...

आईपीएलकाे फाइनल आज, मुम्बई र दिल्ली भिड्दै

काठमाडौं २०७७ कार्तिक २५ मंगलवार : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ। उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने...

आईपीएलकाे १३औँ संस्करणमाआज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने 

काठमाडौँ,कात्तिक २० गते । यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ को खेल...

युरोपा लिगको उपाधि सेभियालाई

स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै...

सन्दीपले लिए एक विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ट्रीनबेगो नाइट राइडर्सका ओपनर सुनिल नारायणको विकेट लिएका छन् । विश्व क्रिकेटमा नै आक्रामक ओपनर मानिने नारायणले शुक्रबार जमैका...

क्रिकेटका क्यापटन कूल ‘माही’, ‘विश्वले मिस गर्नेछ हेलिकप्टर सट’

'मलाई जीवनमा केही पछुतो छैन। जसले तपाईँलाई मार्दैन त्यसले बलियो बनाउँछ। कयौँ राम्रो कुरा भए, जहाँ एउटालाई छान्न कठिन थियो। आरोह अवरोहको यो मेरो...

नेपाली कांग्रेसद्धारा १३ औं सागका खेलाडिलाई नगद सहित सम्मान

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। पार्टी कार्यालय सानेपामा...

बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई पनि कोरोना संक्रमण रहेको पुष्टि !

बार्सिलोनाका पूर्व स्टार तथा स्पेनका विश्वकप विजेता जाभी हर्नान्डेजलाई कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएको छ।जाभीले ट्वीटरमा आफूलाई कोराना संक्रमण भएको पुष्टि...

आखिर कारण के हो त ? बार्सिलोनाले यी १२ खेलाडी बिक्रि गर्दै ?

स्पेनिस ला लिगाको उपाधि गुमाएको बार्सिलोनाका लागि सिजन अझै सकिएको छैन। च्याम्पियन्स लिगको तयारीअघि खेलाडीहरु एक हप्तानको बिदामा छन्। यस्तोमा बार्सिलोनाले खेलाडी किनबेचको आउँदो...

मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय,कारण यस्तो…

एजेन्सी – पछिल्लो समय बार्सिलोनाको मैदान भित्रको प्रदर्शन र मैदान बाहिरको अन्तरिक कलहको सबै दोष आफूमाथि थोपरिन थालेपछि आजित भएका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले...

ताजा समाचार

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव...

जयनगर–कुर्था रेलमार्ग सहकार्य सम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलबीच छलफल

काठमाडौँ – रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक...
- Advertisement -