National – Khabarbot

National

You can add some category description here.

मधेशी आयोगका अध्यक्ष द्वारा मुखियापट्टी मुसरनिया घटनाको स्थलगत अनुगमन

धनुषा, ३० जेठ :  मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले प्रदेश-२ को धनुषा जिल्लामा पर्ने मुखियापट्टी मुसरनियामा मिति २०७८/०२/२८ गते...

Read more

नागरिकता अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता ९पहिलो संशोधन०, २०७८ आज जारी गर्नुभएको छ । नेपालको संविधानको धारा...

Read more

पूर्वी तराईका आदिवासीको सिरुवा पर्व कोभिडबाट प्रभावित

काठामार्डाैँ । झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित...

Read more

नेपालले किनेको कोरोना खोप उपलब्ध गराइदिन भारतसँग आग्रह

काठमाडौं । नेपालले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो भन्दा छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन...

Read more

मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडाँै ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ ।...

Read more

वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स ) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ ।...

Read more

भीम रावलको नेतृत्वमा धनगढीमा खनाल–नेपाल समूहको प्रदेशस्तरीय बैठक जारी

काठमाडौँ । भीम रावलको नेतृत्वमा खनाल–नेपाल समूह एमाले सुदूरपश्चिम प्रदेशस्तरीय बैठक धनगढीमा जारी छ। नेकपा एमालेको प्रदेश पार्टी कार्यालयमा बसिरहेको...

Read more

मिथिलामा होलीको रौनक

जनकपुर । यतिखेर धनुषासहितका मिथिला क्षेत्रमा होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा...

Read more

स्वास्थ्य मापदण्ड अपनाएर सावधानीपूर्वक होली खेल्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनालाई मध्यनजर गर्दै होली खेल्न आह्वना गरेकी छिन् । राष्ट्रपति भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका...

Read more
Page 1 of 8 1 2 8
error: Content is protected !!