ext – Khabarbot

ext

नागरिकता कानुनको स्वागतमा मधेशका प्रमुख शहरहरूमा दिवापली, प्रभु साहको क्षेत्र पनि उत्सवमय

काठमाण्डौं । नागरिकता सम्बन्धी अध्यादेश प्रमाणीकरण भएको खुशीयालीमा मधेशका प्रमुख शहरहरूमा दिपावली गरिएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल...

Read more

एम्बुलेन्स दुर्घटना हुँदाचालकको मृत्यु

काठमाडौँ । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भयको छ । ललितपुर गोदावरी...

Read more

कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको अपिल

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनको लागि अपिल गरेको छ ।...

Read more

शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन हेलिकप्टरबाट पानी

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो...

Read more

सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या

काठमाडौँ । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने...

Read more

खानेपानी लिमिटेड र सडक विभागबीच सहमति

काठमाडौँ । राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी...

Read more

राष्ट्रपति द्धरा चार मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ । पदमुक्त भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू...

Read more

३ दलको बैठकःसत्ता समीकरणका लागि जसपाले माग्यो समय

काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष सकिएको छ । सत्ता समीकरणबारे निर्णय...

Read more

माओवादि केन्द्रले गर्योबादललाई पनि कारबाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कारबाही गरेको छ। थापाले दल त्याग...

Read more
Page 1 of 2 1 2
error: Content is protected !!