11 C
Nepal
Thursday, November 26, 2020

संस्कृति

मिथिलामा विभिन्न विधिसाथ आज बाट छठपर्व शुरू

जनकपुर धाम, मङ्सिर ३ गते । दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ भैयादुज,...

“कोविड-१९ को लागि आयुर्वेद” शिर्षकमा वेबिनार सम्पन्र

काठमाडाैं । ५औं आयुर्वेद दिवस (धनवंतरी जयंती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा "कोविड-१९ को लागि आयुर्वेद" शिर्षकमा...

धन्वन्तरी जयन्ती र आरोग्य दिवस आज देशभरमा मनाउदै

काठमाडौँ, कात्तिक २८ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।...

तिहारमा देउसी भैलो खेल्न नपाइने

कात्तिक १८ गते । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना...

वडाध्यक्षसहित १० जुवाडे पक्राउ

बझाङ जयपृथ्वी नगरपालिका– ४ का वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका छन् । बुधबार बिहान ३ बजेतिर जयपृथ्वी नगरपालिका– ४ गोलाईबाट वडाध्यक्षसहित १० जना पक्राउ...

जतिनै पैसा कमाए पनि यी २ राशिलाई सधैं अभाव हुन्छ

सबैको चाहना अरु भन्दा आर्थिक तबरले सम्पन्न बनाैँ भन्ने रहेको हुन्छ । यहि सोचको कारणले गर्दा आफूले सकेजतिको मेहनत प्रायले गरेकै हुन्छन् ।ज्योतिष शास्त्रका...

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौँ, कात्तिक ६ गते।  गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार...

हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ

कात्तिक ६ गते। कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य स्थगन गरिएको छ । सरकारी तबरबाटै फूलपाती भित्र्याउने परम्परा रहे पनि यसवर्ष...

भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटका प्रहरीकाे नियन्त्रणमा

मोरङ-  घरमै अवैध पटकाको स्टोर बनाएको एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटका (आतिसबाजी) र तस्करीको सामानसहित कटहरीका...

तिहारमा सर्वसाधारणका लागि रानीपोखरी खुल्ने

काठमाडौं : पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ। यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको...

ताजा समाचार

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...

राष्ट्रिय कविता महोत्सव मङ्सिरमा

काठमाडौं –  नेपाल प्रज्ञा प्रतिष्ठानले स्थगित राष्ट्रिय कविता महोत्सव आगामी मङ्सिरको चौथो साता भौतिक दूरी कायम गरी सम्पन्न गर्ने निर्णय गरेको छ । उक्त महोत्सव...

जयनगर–कुर्था रेलमार्ग सहकार्य सम्बन्धि नेपाल–भारत संयुक्त कार्यदलबीच छलफल

काठमाडौँ – रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक शुक्रबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको छ। बैठकमा भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक...
- Advertisement -