शिक्षा – Khabarbot

शिक्षा

अष्ट्रेलियाका विश्वविद्यालहरुद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह

काठमाडौँ । अष्टे«लियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका...

Read more

केयूद्धारा बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस (पत्रसहित)

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगलाई बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरेको छ । विश्वविद्यालयको ८९औं वैठकले झापामा...

Read more

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २७ पदाधिकारी नियुक्त

काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा...

Read more

रुकूम पूर्वमा परीक्षा सञ्चालन

काठमाडौँ । कोरोना महामारीका बीच रुकुम ९पूर्व० का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि...

Read more

शिक्षा मन्त्रालयको कामः वर्क फ्रम होम र आलोपालोमा हुने

काठमाडौँ । निषेधाज्ञामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वर्क फ्रम होम र आलोपालो प्रणालीमा काम सञ्चालन गर्ने भएको छ ।...

Read more

त्रिभुवन विश्वविद्यालयको निर्णयः भोलीदेखि नै सञ्चालित परिक्षा स्थगित(सुचना सहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भोली देखि नै सञ्चालित परिक्षा स्थगित गरेको छ । सीसीएमसिले सोमबार(आज) देखि बन्द भनेको भएपनि सबै...

Read more

भारतको आर्थिक सहयोगमा पाल्पामा २ उमावी र एक क्याम्पसको नयाँ भवन निर्माण

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा पाल्ला जिल्लामा २ उच्च माध्यमिक विद्यालय र एक बहुमुखी क्याम्पस निर्माण भएका छन् ।...

Read more

शहरी क्षेत्रका विद्यालय बन्द, एसईई र १२ को परिक्षा के होला?

काठमाडौँ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको...

Read more

विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलायो सरोकारवालालाई

काठमाडौं । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार विहान ८ बजे बोलाएको छ...

Read more

देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

काठमाडौँ । सरकारले भोलीदेखि बिहीबारसम्म चार दिनका लागि शैक्षिक संस्थाहरु बन्द गर्न दिएको निर्देशन भिमाद नगरपालिकाले नमान्ने भएको छ ।...

Read more
Page 1 of 3 1 2 3
error: Content is protected !!