22.6 C
Nepal
Thursday, November 26, 2020
- Advertisement -

AUTHOR NAME

समाचार डेस्क

177 POSTS
0 COMMENTS

नेपाली कांग्रेसद्धारा १३ औं सागका खेलाडिलाई नगद सहित सम्मान

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। पार्टी कार्यालय सानेपामा...

लकडाउन अवधिको घरभाडा उठाउन नपाउने सर्वाेच्चकाे आदेश

काठमाडौं : सर्वोच्च अदालतले लकडाउन अवधिको भाडा नलिन घरधनीहरुका नाममा आदेश जारी गरेको छ । चैत ११ गतेदेखि साउन ६ गतेसम्म सरकारले लकडाउन गरेको...

वीरगन्जका मेयर सरावगीलाई कोरोना संक्रमण पुष्टि

वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 'तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा...

उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि पूर्णरुपमा बन्द भने पनि, प्रवेश गर्नेको भीड

काठमाडौं : काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि पूर्ण रुपमा बन्द हुने भएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै...

‘विश्वमै स्वास्थ्य क्षेत्रमा अग्र रहने रुस पुनः चमत्कारिक रूपले कोरोनाविरुद्ध खोप ल्याउँदै ।

एजेन्सी । रुसले अबको दुई साताभित्रै सर्वसाधारणको प्रयोगका लागि कोरोनाविरुद्धको खोप तयार पार्ने त्यहाँका अधिकारीले दाबी गरेका छन् । विश्वमा कोरोनाविरुद्धको खोप तयार पार्ने पहिलो...

महाधिवेशनको माहोल तातिएबेला देउवाले गठन गरे जम्बो सभा गठन, देउवाइतरका नेताहरुले विरोध गर्दै ।

काठमाडौं : पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले कांग्रेसमा विभाग विस्तार कार्य रोक्न माग गरिरहेकै बेला सभापति शेरबहादुर देउवाले ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका छन्...

तीन डाक्टरसहित ५३ जना वीरगंजमा कोरोना संक्रमित, एम्बुलेन्स चालक समेत संक्रमित

वीरगंजः वीरगंजमा बुधबार राति थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १५ महिला र ३८ पुरुष छन् । नारायणी अस्पतालले अबेर राति...

Latest news

त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला

चितवन, मङ्सिर ११ गते । इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी...

ठूली एकादशीमा दुधौली नगरपालिकामा सार्वजनिक बिदा

सिन्धुली, मङ्सिर ११ गते ।  दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी...

भारतमा थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध

काठमाडौं- भारतले ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । भारतको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले ४३ एपमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेको हो । यी एप...

ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनी कालोसुचीमा

काठमाडौंः ठेक्का लिएर सम्झौता अनुसारको काम नगरेपछि आधा दर्जन निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन्। ठेक्का दिएका र अनुगमन गरिरहेका निकायको सिफारिसमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिएको...

चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडाैंमा प्रदर्शन (भिडियो)

काठमाडौं -  चिनियाँ हस्तक्षेपको विरुद्धमा काठमाडौंमा आज प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्। प्रदर्शनमा आएकाहरुले ‘ब्याक अफ चाईना’, 'भुमि...
- Advertisement -