प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

प्रि-ओपन सेसनमा ११.१० अंकले बढ्यो नेप्से

7 months ago
A A
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११ दशमलव १० अंक बढेर दुई हजर ५२२ दशमलव २० विन्दुमा पुगेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से ७७ दशमलव ३३ अंक घटेर दुई हजार ५१० दशमलव ७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स दुई दशमलव ०६ अंकले बढेको छ।

बुधबार प्रि-ओपन सेसनमा २९ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

Previous Post

साधना लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

Next Post

रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM