उत्तर कोरियाले गर्‍यो पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

उत्तर कोरियाले गर्‍यो पनडुब्बीबाट मार हान्न सकिने क्षेप्यास्त्र प्रहार गरेको पुष्टि

7 months ago
A A
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

उत्तर कोरियाले पनडुब्बीबाट मार हान्न सकिने एउटा नयाँ व्यालिष्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाली सेनाले उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने बताएको थियो । उत्तरले प्रहार गरेको अस्त्र जापानी तटदेखि टाढा रहेको एउटा समुद्रमा खसेको थियो ।

परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रण गर्ने सक्ने आधुनिक प्रविधि जडान गरिएको जनाइएको छ । यसअघि सन् २०१६ मा परीक्षण गरिएको उपकरणबाट पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको जनाइएको छ ।

उत्तर कोरियाले पछिल्लो समयमा ऋंख्लाबद्ध रुपमा आणविक परीक्षण गरेको छ । केही साताअघि उसले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक र लामो दूरीसम्म मार हान्न सक्ने अस्त्र परीक्षण गरेको पुष्टि गरेको थियो ।

मंगलबारको परीक्षणको समयमा  उत्तर कोरियाली नेता किम जोङ उन भने अनुपस्थित थिए । उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ ।

Previous Post

रियल मड्रिडको सहज जित

Next Post

बाढी पहिरो र डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिममा २५ करोड बजेट छुट्याइयो

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM