किन हुँदैन भन्सालीसँग सलमानको सहकार्य ? – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

किन हुँदैन भन्सालीसँग सलमानको सहकार्य ?

7 months ago
A A
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि,  भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो ।

सञ्जय र सलमानले ‘हम दिल दे चुके सनम’जस्ता फिल्म पनि दिएका छन् । त्यसपछि उनले सँगै काम गरेका छैनन् । सलमानले सञ्जयको फिल्म ‘सावरिया’मा केमियो भने गरेका थिए ।

तर, दर्शकले बलिउडका भाइजान सलमानलाई भन्सालीको निर्देशनमा लभ स्टोरीमा हेर्न चाहेका छन्, जुन अझै पूरा भएको छैन ।  सञ्जयलाई उनको डेब्यु फिल्म ‘खामोसी’मा साथ् दिएका सलमानले ‘हम दिल दे चुके सनम’पछि भने साथ दिएनन् ।

आखिर किन त ? सलमान र सञ्जयको सहकार्यमा तयार भएको दोस्रो फिल्म आएर हिट भएको थियो । त्यसपछि सलमानले ‘साँवरिया’मा मात्र केमियो गरे । सलमान किन रिसाए त ? दोस्रो फिल्म ‘हम दिल दे चुके सनम’ सुपरहिट भएपछि सञ्जयले तेस्रो फिल्मको तयारी थाले ।

उनको तेस्रो फिल्म थियो ‘देवदास’ । उक्त फिल्ममा सञ्जयले शाहरुख खानलाई लिए र सलमानसँग सल्लाह पनि गरेनन् । आफूले गाह्रो समयमा सञ्जयलाई सहयोग गरेको, तर सफल भएपछि उनले बेवास्ता गरेको लागेपछि सलमान सञ्जयसँग टाढिए ।

त्यसपछि ‘साँवरिया’मा भने उनका मिल्ने साथी अनिल कपूरको आग्रहमा सोनाम कपुर र रणवीर कपूरको डेब्यु फिल्म भएकाले सलमान केमियो गर्न तयार भएका थिए । त्यसपछि सलमानले सञ्जयको धेरै फिल्मको अफरलाई अस्वीकार गरे ।

तर, पछिल्लो समय सलमानले आफैँले लभ स्टोरीमा देखिने चाहना व्यक्त गरेपछि सञ्जयले सुनाएको स्टोरी मन परेकाले फिल्म गर्न तयार भएका थिए । त्यसले पनि निरन्तरता पाएन । पछिल्लो समय सलमानलाई दर्शकले प्रेम अवतारमा देख्न चाहेका छन्, तर त्यो पूरा हुन सकेको छैन ।

Previous Post

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

Next Post

बेवारिस शवको सनाखत

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM