ईन्डियाबाट घर आउन भनी हिडेका बुबा बीच बाटोमै हराए,छोरीहरु खोज्दै आए(हेर्नुस भिडियो) – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

ईन्डियाबाट घर आउन भनी हिडेका बुबा बीच बाटोमै हराए,छोरीहरु खोज्दै आए(हेर्नुस भिडियो)

8 months ago
A A
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

ईन्डियामा पावर हाउसको कामदार रहेका बस्यालको रिटार्यट हुन २ महिना मात्र बाकी रहेको र तेसै सिलसिलाम आफो परिवार लिन पोखरा आउन क्रममा उनी हराएको कुरा छोरीहरु बताउछन् ।उनी हराएको नि ८ महिना भएको रहेछ तर अहिले सम्म केही खबर नआएपछी मिडियाको सहयोग मागेको कुरा बताउछन् ।

खोज्न धेरै प्रयास गरेको पुलिसको सहयोग नि मागेको र ईन्डियासमेत गएर खोजी भइरहेको कुरा भन्छन छोरिहरु ।तेसै गरेर अर्कि आमाको नि तेस्तै समस्या रहेको छ ।उनको छोरा हराएको १० बर्स भैसकेको रहेछ ।

२० बर्सको हुदा उनी पढ्न भनेर साथिहरु सङ ईन्डिया गएका रहेछन र त्यहा देखि उनी सम्पर्क बिहिन भएका रहेछन ।उनको बोली अलि इस्पसट नरहेको कुरा उनकी आमा हुमकला भन्डारी बताउछिन ।खोजीको धेरै प्रयास गर्दा नी नभेटिएको कुरा उनी बताउछिन ।

अहिलेको समयमा मानिसले कति खेर के गर्छन् कसैलाइ थाहा हुदैन ।कसको मनमाको पस्न सक्छ र ।अहिले मानिस मा र्नु हराउनु जस्ता क्रियाकलाप भढेकोले गर्दा आफ्नो सुरक्षा गर्न सिकौ र कसैले कतै देख्नु भएको छ भने सम्पर्क गरेर सहयोग गरिदिनु होला ।

Previous Post

एमसीसी मुर्दावाद भन्दै राष्ट्रप्रेमी युवाहरु मसाल सहित सडकमा उत्रिए

Next Post

भारत सरकारको सहयोगमा सिरहामा ४२ लाख बराबरको राहत सामाग्री

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM