मदनकृष्ण श्रेष्ठ र चर्चित गायिका मिलन नेवारको ‘सुनको कचौरी’ बोलको गीतमा कलाकार गौरी मल्लको दमदार अभिनय – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

मदनकृष्ण श्रेष्ठ र चर्चित गायिका मिलन नेवारको ‘सुनको कचौरी’ बोलको गीतमा कलाकार गौरी मल्लको दमदार अभिनय

8 months ago
A A
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

एक समय मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको फुलबुट्टे सारी बोलको गीतले सबैतिर तहल्का नै पिट्यो । तिनै सुमधुर आवाजका धनी मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको अर्काे एकदमै मिठो गित सुनको कचौरी सार्वजनिक भएको छ ।

यस गितमा मदनकृष्ण श्रेष्ठलाई मिलन नेवारले साथ दिएकी छिन् । यस गीतको शब्द तथा संगीत दुबै अहिलेका चलेका गायक तथा संगीतकार राजनराज शिवाकोटीले गरेका छन् । यस गीतको म्युजिक संयोजनको काम भने राजन इशानले गरेका छन । यो गीतको म्युजिक भिडियो पनि उत्तिकै दमदार रहेको छ ।

राजेश पुमा राईको निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठ स्यंमले अभिनय गरेका छन् भने उनलाई गौरी मल्लले साथ दिएकी छिन् । उत्सव दाहालको छायांकन रहेको यस गीतको भिडियो सम्पादन बिकास दाहालले गरेका छन् ।

Previous Post

नवलपरासीका बाढीपीडित ९० परिवारलाई नेपाल- भारत महिला मैत्री समाजद्वारा राहत प्रदान

Next Post

किसानले चिप्स प्रविधिबाट तयार गरेको उखुको बेर्ना

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM