जलपरीको लुकमा देखिएकी सनी लियोनीको तस्बिरले सामाजिक संजालमा मच्चायो सनसनि – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

जलपरीको लुकमा देखिएकी सनी लियोनीको तस्बिरले सामाजिक संजालमा मच्चायो सनसनि

11 months ago
A A
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

जलपरीको लुकमा देखिएकी सनी लियोनीको तस्बिरले सामाजिक संजालमा मच्चायो सनसनि

मुम्बई। बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।

पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन । केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।

उनको त्यो फोटोले सामाजिक संजालमा खुबै सनसनी मच्चाएको छ । सन्नीले हट अबतारका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेकी हुन्। उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएर दश लाख भन्दा बढीले हेरिसकेका छन्। उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् । उनले हालै फोटो सुट गरेकी छिन् ।

उनी उक्त फोटोमा जलपरीको लुकमा देखिएकी छिन् । उनको यो तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।तस्बिरमा उनी प्राकृतिक सौन्दर्यमा जलपरी देखिएकी छिन् । उनले उक्त फोटो शेयर गर्दै क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । नायिका सनीको बलिउडमा तस्बिरको निकै तारिफ भइरहेको छ ।

Previous Post

५० हजारको टी शर्ट लगाएर लाल सिंह चड्डाको सेटमा पुगिन् करीना कपुर , भईन् यसरी ट्रोल

Next Post

सर्तक रहनुहोस् है, सेतो पुतलीबाट लाग्ने रोग ‘सापु’ को बिगबिगी फेरी बढ्यो | Share

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • अवैध लागूऔषध सहित पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM