चार जना संतानका बाबु हुन अभिनेता सैफ अलि खान – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

चार जना संतानका बाबु हुन अभिनेता सैफ अलि खान

9 months ago
A A
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

चार जना संतानका बाबु हुन अभिनेता सैफ अलि खान

मुम्बई – बलिउड अभिनेता सैफ अली खान प्रायः आफ्नो छोरा तैमूरलाई काँधमा बोकेरै हिँड्छन्। कमै मात्र सेलिब्रेटीहरू आफ्नो सन्तानलाई काँधमा बोकेर हिँड्ने गरिरहँदा सैफ भने यो मामलामा अलिक फरक छन्। उनले आफ्नो छोरा तैमुरलाई असाध्धै माया गर्दछन् । सैफ अलि खान र करीना कपूरका तस्विर बेलाबेलामा सार्वजनिक हुने गर्दछन् ।

उनिहरु विभिन्न ठाँउमा तैमुरलाई लिएर घुम्ने गर्दछन् । उनिहरुका तस्विरले दर्शकहरुको ध्यान तानेको हुन्छ । करिना कपुर पनि बेलाबेलाम आफ्ना बिना मेकअपका तस्विर शेयर गरेर ट्रोलको शिकार हुने गर्दछिन् । सैफ अलि पहिलो पटक अमृता सिंह संग बिवाह बन्धनमा बाँधिएका हुन्। सैफ अलि खानका अमृता तिर दुई बच्चा रहेका छन् ।

उनले अमृता संग डिबोर्स गरेपछि सैफले चर्चित अभिनेत्री करीना कपूर संग दोस्रो विवाह गरेका हुन् । भने उनले ४६ बर्षको उमेरमा पिता बनेका हुन् । उनले करीनाबाट क्युट छोरो तैमुरलाई जन्म दिएका हुन् । जुन अहिले निकै चर्चित रहेका छन् ।

Previous Post

एकाएक किन सामाजिक संजालमा भाइरल भयो सुहानाको यो सेल्फी

Next Post

मृत्युको मुखमा परेर पनि बाँचेकी थिइन सुन्दरी नायिका ऐश्वर्या,खोलिन आफैले यस्ता रहस्य

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM