एकाएक किन सामाजिक संजालमा भाइरल भयो सुहानाको यो सेल्फी – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

एकाएक किन सामाजिक संजालमा भाइरल भयो सुहानाको यो सेल्फी

9 months ago
A A
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

एकाएक किन सामाजिक संजालमा भाइरल भयो सुहानाको यो सेल्फी

एजेन्सी -बलिउड चर्चिन नायक हुन् शाहरुख खान की क्युटि छोरि छोरी सुहाना , उनी अहिले सामाजिक संजालमा निकै चर्चामा रहेकी छिन् ।

उनि सधैं चर्चामा रहने स्टारकिड्मा पर्छिन् । सुहानाले सामाजिक संजालमा सेयर गरेका तस्विरहरले सधै चर्चा कमाउने गर्दछ । र उनिले संजालमा शेयर गर्ने फोटोहरु निकै भाइरल हुने गर्दछन् । सुहानाका लाखौ फ्यान रहेका छन् । धेरै मानिसहरुले सुहानाको बलिउड डेब्यूको प्रतिक्षा गरिरहेका छन् ।

उनको हालै खिचेको एक सेल्फीले सामाजिक संजाल तताएको छ । उनले खिचेको उक्त सेल्फीमा निकै हट र सुन्दर देखिएकी छिन् । सुहानाले यो सेल्फी ऐनाअगाडि उभिएर खिचेकी छिन् ।

फोटोमा सुहानाको फोनको पछिल्लो भाग देखिएको छ । सुहानाले आफ्नो फोनको कभरभित्र एटिएम कार्ड राखेकी छिन् । सामाजिक संजालमा धेरैको नजर सुहानामा भन्दा यो एटिएम कार्डमा गएको छ । त्यसैले उनि भाइरल भएकी हुन् ।

Previous Post

पत्रकारले रणबिर र दिपिकालाई फोटोका लागि अनुरोध गर्दा यसरी प्रश्न गरीन दीपिकाले

Next Post

चार जना संतानका बाबु हुन अभिनेता सैफ अलि खान

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM