रावलको आक्रोश : जनताको प्रतिनिधित्व नगर्ने यो सरकारलाई कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैन – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

रावलको आक्रोश : जनताको प्रतिनिधित्व नगर्ने यो सरकारलाई कुर्सीमा बस्ने एक मिनेट पनि अधिकार छैन

9 months ago
A A
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ १९ भदौ। नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताएका छन् ।गृहजिल्ला अछाम पुगेका रावलले कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका हुन् ।

५० दिनसम्म सरकार विस्तार नगर्ने यो सरकार अयोग्यता भएको भन्दै यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य नहुँने समेत बताएका छन् ।तुइन घटनाबारे भारतसँग सत्थ तथ्य खोज्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने समेत आरोप लगाएका छन् ।

Previous Post

यस्तो हर्कतमा नायिका रिया सेनले योग गरेको तस्बिरले बलिउडमा हंगामा

Next Post

एमसीसी अनुमोदन गराउन संसद्

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • मेलिनालाई न’लिएर प्रमोदले ग’ल्ती गरेकै हुन् त ? खु’ल्यो र’हस्य

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM