एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ: महाकालीमा जयसिंह बेपत्ता प्रकरण | – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ: महाकालीमा जयसिंह बेपत्ता प्रकरण |

9 months ago
A A
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं । ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको दार्चुलाको व्यास गाउँपालिका–२, मालका, अनुसन्धान गर्न बनेको छानविन समितिले प्रतिवेदन बुझाएको छ ।, प्रतिवेदनमा उल्लेख छ, ‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’ । गृह मन्त्रालयका प्रवक्ता ,फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।
महाकालीमा जयसिंह बेपत्ता प्रकरण : एसएसबीले तुइन काटेको पुष्टि भएन, छानविन प्रतिवेदनले बाहिर ल्यायो यथार्थ

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वको समि  तिको प्रतिवेदनमा एसएसबीले तुइन काटेको पुष्टि हुन सकेन । एसएसबीका जबानले तुइन खुस्काएको दाबी गरिए पनि स्थलगत अध्ययनमा गएको टोलीले भने एसएसबीले नै तुइन काटेको भन्ने पुष्टि गर्न सकेन । समितिले जयसिंह तुइन चुडिएर महाकालीमा खस्दा एसएसबीको घटनास्थलमा उपस्थिति भएको तर तुइन नै काटेको भन्ने पुष्टि हुन नसकेको उल्लेख गरेको छ । यसमा थप छानविन गर्न सुझाएको छ ।

‘सो घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने,’ विज्ञप्तिमा लेखिएको छ ।

 

Previous Post

मकवानपुरमा सञ्चालनमा रहेका आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

Next Post

मिश्रजीलाई बैठक बोलाउने अधिकार छैन, उहाँ पार्टी फुटाउन लाग्नुभयो : पाण्डे

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM