कोभिडमा बालबालिकालाई सहयोग गर्न ७० लाखको परियोजना – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

कोभिडमा बालबालिकालाई सहयोग गर्न ७० लाखको परियोजना

9 months ago
A A
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

इलाम, १४ भदौ-कोभिड-१९ का कारण बालबालिकालाई परेको असर न्यूनीकरणका लागि ३० स्थानीय तहमा विपद् सहयोग परियोजना सुरु भएको छ ।किण्डरमिसनरेक जर्मनीको आर्थिक सहयोगमा मानव अधिकार मञ्च नेपाल मार्फत एक वर्षका लागि परियोजना सुरु भएको हो । नेपालमा कोभिडको तेस्रो भेरिएन्टको जोखिम भएको र तेस्रो भेरियन्टको बालबालिकामा बढी जोखिम हुने भएकाले बालबालिका लक्षित परियोजना सुरु भएको जनाइएको छ ।

परियोजनामार्फत कोभिड र हिंसाका कारण जोखिममा परेको बालबालिकाको आतकालीन उद्धार, मनोविमर्श सेवा दिने र संरक्षणमा सहयोग गर्ने, पारिवारिक पुर्नमिलन, पुनर्स्थापना तथा समन्वय र सहजीकरण हुने छ ।स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्ने र कोभिड-१९ जोखिमको बेला संस्थाको आपतकालिन सेवालाई प्रवद्र्धन र सेवा प्रवाह गर्ने मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् ।

Previous Post

गगन थापाबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

Next Post

अहंकारी गुटले एमालेको कब्जा गरेकाले विद्रोह गरेको हो पार्टी फुटाएको होइन : झलनाथ खनाल

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM