प्रतिगमनकारी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए : माधव नेपाल – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

प्रतिगमनकारी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए : माधव नेपाल

9 months ago
A A
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं १० भदौ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले खुशियाली मनाएका बताएका छन् ।नयाँ दल दर्ता गरेसँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका अध्यक्ष नेपालले पार्टी फुट्दा ओलीले भोज गरेर खुशीयाली मनाउको बताएका हुन् ।

दुई पटक सम्म संसद विघटन गरी पार्टी फुटाउन लागि परेका ओली प्रतिगमनकारी हुन् । ओलीले कम्युनिस्ट सिद्धान्त छाडिसकेकोले ओली अहिले दक्षिणपन्थी अवसरवादको भाँसमा फसेको समेत पत्रकार सम्मेलनमा बताएका छन् ।अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा निजी निवास बालकोटमा केहि व्यत्तिहरुमाझ नाचेर खुसीयाली मनाएका थिए ।

Previous Post

नेपाली ठिटो रोहन श्रेष्ठसंग प्रेममा परेकी श्रद्धा भन्छिन् नायिका हुनुभन्दा पहिले चोर बजारबाट सामान किन्थे

Next Post

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM