अझैँ पनि म पार्टी एकताको पक्षमा छुँ : भीम रावल – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

अझैँ पनि म पार्टी एकताको पक्षमा छुँ : भीम रावल

9 months ago
A A
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ३ भदौ । नेकपा ९एमाले० का उपाध्यक्ष डा. भीमबहादुर रावलले आफु अझैँ पनि पार्टी एकताको पक्षमा भएको बताएका छन् ।नेता रावलले आफु अध्यक्ष केपी ओली र माधव नेपालबिच एकता हुने गरी लागि परेको बताएका छन् । आफु विभाजनको पक्षमा नभएको बताएका रावलले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

अझै दुई चार दिन यसको लागि काम गर्ने बताएका उनले आफु कुन पक्षमा जाने विषयमा भने स्पष्ट पारेका छैनन् । हिजो बुधबार मात्र नेता नेपालले एमाले समाजवादी दल दर्ताको लागि निवार्चन आयोगमा निवेदन दिएका छन् ।अध्यक्ष ओलीको पछिल्लो समयको गतिविधिबाट अग्गिएर नेपाल पक्षलाई साथ दिएका रावल हिजो आयोगमा समेत उपस्थित भएनन् पार्टी एकताको लागि गठित कार्यदलको नेपालको पक्षबाट संयोजक भुमिका निवार्ह गरेका रावल एकताको लागि लागि परेका छन् ।

Previous Post

माधव नेपालको एमाले समाजवादीमा गएर एक डेढ वर्षभित्र एमाले हुँदै सम्पूर्ण बामपन्थी एकता गर्ने गौतमको दावी

Next Post

१३ दिनपछि भुतपुर्व गोर्खाहरुको अनशन तोडियो

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM