अभिनेता शाहरुख खानकी छोरी सुहाना पढ्छिन संसारकै महंगो कलेजमा फिस सुन्दानै जान्छ सातो – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

अभिनेता शाहरुख खानकी छोरी सुहाना पढ्छिन संसारकै महंगो कलेजमा फिस सुन्दानै जान्छ सातो

9 months ago
A A
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी-बलिउड अभिनेता शाहरुखकी छोरी सुहाना खान युकेको अर्डिनग्लि कलेज मा पढ्छिन्।जुन कलेज संसारकै महंगो कलेज मध्यको एक हो । यहाँ संसारभर रहेका देशको करोडपतिका बच्चाहरु पढ्न आउछन् ।पछिल्लो समय जुलियट नामक प्ले सम्पन्न भयो ।शाहरुख खान आफै पनि सुहानाको प्ले हेर्न पुगेका थिए । शाहरुख आफ्नी छोरीको अभिनयबाट निकै प्रभावित भए।शाहरुखले इन्स्टाग्राममा सुहानाको साथ आफ्नो तस्विर सेयर गर्दै सुहानाको प्ले जुलियटको निकै तारिफ गरेका थिए । शाहरुख छोरी सुहानाको निकै ख्याल राख्ने गर्छन।सुहाना बाबु जस्तै बलिउडमा अभिनय गर्न चाहन्छिन् । सुहाना कलेजमा हायर एजुकेशन गर्दै छिन् ।सुहानाको कलेज फिस निकै महँगो छ । उनको कलेजमा एक टर्म पढाईको लागि १०,२१,२९५ रुपैया अर्थात् वर्षमा ५० लाख भन्दा बढी फिस तिर्नुपर्ने बताइन्छ ।

Previous Post

सत्ता पक्षबाटै तिव्र विरोध हुँदा पनि दल विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिबाट जारी

Next Post

‘एमाले समाजवादी’ दल दर्ताका लागि निवेदन दिन पुगे नेपाल समुह निवार्चन आयोग , रावलसहित यी नेताले छाडे नेपालको साथ

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM