प्रधानमन्त्री , कुलमान लगायतलाई विपक्षी बनाई शाक्यले दायर गरे सर्वोच्चमा रिट – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

प्रधानमन्त्री , कुलमान लगायतलाई विपक्षी बनाई शाक्यले दायर गरे सर्वोच्चमा रिट

9 months ago
A A
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ३२ साउन । तत्कालिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रधानमन्त्रीलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद्को निणर्य र उर्जामन्त्री पम्भा भुसालको निणर्यले गर्दा प्राधिकरणको कार्यकारी पदबाट मुक्त भएका शाक्यले आज सोमबार आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा शाक्यले त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग उल्लेख गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका छन् ।

Previous Post

दिल्लीमा उपचाररत नेता खनालले पाण्डे र आचार्यलाई भने-अब ओलीसँग मिलेर अगाडी जान सकिदैन

Next Post

गण्डकी प्रदेशको मन्त्रालयमा किचलो गर्ने को हो ? मन्त्री कुमार खड्काको खुलासा (भिडियो)

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पोखरेलको नियुक्ति विरोधमा प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM