दिल्लीमा उपचाररत नेता खनालले पाण्डे र आचार्यलाई भने-अब ओलीसँग मिलेर अगाडी जान सकिदैन – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

दिल्लीमा उपचाररत नेता खनालले पाण्डे र आचार्यलाई भने-अब ओलीसँग मिलेर अगाडी जान सकिदैन

9 months ago
A A
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ३२ साउन । विगत केहि समय देखि दिल्लीमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अगाडि बढ्न नसक्ने बताएका छन् ।खनालले आफुलाई भेट्न आएका नेकपा एमालेका सुरेन्द्र पाण्डे र भीम आचार्यलाई यस्तो खुसाला गरेका हुन् ।

लामो समय संगत गरेको ओली आफ्नो एकलौटी ढंगले अगाडी बढ्ने स्वाभावका भएकाले अब ओलीसँग मिलेर अगाडी बढ्न नसकिने बताएका हुन् ।उनले ओलीको भ्रममा नवर्न समेत नेता पाण्डे र आचार्यलाई भनेका छन् । दिल्ली जानु अघि पार्टी एकताको लागि पहल गर्नुस् भन्दै गएका खनाल अब ओलीसँग एकता गर्न नकिने भन्दै आएका छन् ।ओलीका कारण कम्युनिस्ट आन्दोलन नै ध्वस्त हुन लागेको बताएका नेता खनालले नयाँ विकल्पबारे सोच्न समेत आग्रह गरेका स्रोतले जनाएको छ ।

Previous Post

शीघ्र स्खलन र यौनजन्य रोगबाट बचाउने तुलसी सेवनका यि हुन् चमत्कारिक फाइदा

Next Post

प्रधानमन्त्री , कुलमान लगायतलाई विपक्षी बनाई शाक्यले दायर गरे सर्वोच्चमा रिट

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM