मध्यरातमा ओली लक्षित भट्टराइको यो ट्वीट – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

मध्यरातमा ओली लक्षित भट्टराइको यो ट्वीट

10 months ago
A A
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

Notice: Trying to get property 'child' of non-object in /home2/khabarbot/public_html/wp-content/themes/khabarbots/class/ContentTag.php on line 45

काठमाडौं २८ साउन । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका नेता नेता कार्यकर्ताले सबैतिर जनादेश विरुद्ध परमादेशको रटान गरेको बताएका छन् ।

संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रधानमन्त्री फेरिनु स्वाभाविक भएको
बताएका भट्टराईले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

भट्टराईले संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंकगणित फेरिदा प्रम फेरिनु स्वाभाविक हैन ररुत्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाऊॅ न त! त्यो चाहिं नमान्ने रे! चिची पनि पापा पनि खोज्न मिल्छरु भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्,’ओली र ओलीभक्तहरूले सबैतिर जनादेश विरूद्ध परमादेशको रटान गरेको सुनियो । संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रम फेरिनु स्वाभाविक हैन र ?त्यसो भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रम प्रणालीमा जाउँ न त! त्यो चाहिं नमान्ने रे! चिची पनि पापा पनि खोज्न मिल्छ ‘

 

 

Previous Post

आज पनि यि यि स्थानमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

Next Post

झापामा मास्क बैंक स्थापना

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM