प्रमुख प्रतिपक्षी दल हामी एउटै पार्टी एमालेमा छौँ तसर्थ सरकारमा जाने सम्भावना छैन : रघुजी पन्त – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

प्रमुख प्रतिपक्षी दल हामी एउटै पार्टी एमालेमा छौँ तसर्थ सरकारमा जाने सम्भावना छैन : रघुजी पन्त

10 months ago
A A
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं २१ साउन । नेकपा एमालेका नेता रघुजी पन्तले आफुहरु सरकार प्रतिपक्षी दल भएकाले सरकारमा जाने सम्भावना नरहेको बताएका छन् ।

आज वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी कमिटिको बैठकमा सहभागी भएका नेपाल पक्षका पन्तले यस्तो जानकारी दिएका हुन् ।

बुद्धनगरमा बसेको बिहीबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले भनेका छन्, ‘सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ, एमालेमा छौँ, प्रतिपक्षमा छौँ’ ।

पार्टी एकताको लागि अध्यक्ष केपी ओली पक्षका नेताहरुसँग निरन्तर छलफल भइरहेको बताएका पन्तले सरकारमा जाने सम्भावना नरहेको बताएका हुन् ।

Previous Post

नेपालको प्रश्न : यो अवस्थामा ओलीसँग मिल्नु भनेको भोलि हाम्रो लागि आत्माघाती तथा राजनितिक भविष्य असुरक्षित हुने हो कि?

Next Post

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM