घर बाटै विष्णुको श्रीमान र सासु पक्राउ, विवाहको २७ दिनमा रहस्यमय मृत्यु भएकी विष्णुको न्यायका लागि घर मै पुग्यो यति ठूलो भिड (भिडियो हेर्नुस्) – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

घर बाटै विष्णुको श्रीमान र सासु पक्राउ, विवाहको २७ दिनमा रहस्यमय मृत्यु भएकी विष्णुको न्यायका लागि घर मै पुग्यो यति ठूलो भिड (भिडियो हेर्नुस्)

1 year ago
A A
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । पोखराकी विष्णु वरालको निधन वुटवलमा रहस्यम तरिकाले भएको थियो । उनको विवाह भएको २७ दिनमै श्रीमानको घरमा निधन भएको घटना रहस्यम भन्दै माइती पक्षले आवाज उठाएका छन् । विष्णुको माइतीको उजुरीको आधारमा प्रहरीले विष्णुको श्रीमान र सासुलाई पक्राउ गरेको छ । बुधवार विष्णुको श्रीमानलाई पक्राउ गरेको थियो भने विहिवार उनको सासुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान फितलो भएको भन्दै दुई दिन अघि वुटवल स्थित प्रहरी कार्यालयमा विष्णुका माइती पक्षले नारावाजी गरेका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै विरोध गरिएको थियो । प्रहरी कार्यालय अगाडी भिड जम्मा भएपछि केही वेर विवाद समेत भएको देखिएको थियो । पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो । विवाहको २७ दिनमा उनको रहस्यम निधन भएपछि सो घटना विवादित बनेको छ ।

माइती पक्षले सामाजिक सञ्जाल र युट्युवहरुमा घटनाको छानविन हुनुपर्ने बताउँदै आएका थिए । मंगलवार उनीहरु वुटवल स्थित प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न जाँदा बवाल भएको छ । प्रहरीले ५ जनालाई मात्र कार्यालय भित्र जाने अनुमति दिएको थियो । तर ठूलो संख्यामा विष्णुका माइती प्रहरी कार्यालयमा पुगेर सबैले प्रहरी प्रमुखलाई भेट्न पाउनुपर्ने माग राखेपछि विवाद सुरु भएको हो ।

प्रहरीले विष्णुको सासुलाई पक्राउ गर्न जाँदा उनको घरमा पनि ठूलो भिड जम्मा भएको देखिन्छ । । दुवै पक्षले मन पराएर विवाह गरेको भएपनि २७ दिनमै विष्णु श्रीमानको घरमै मृ त फेला परेकी थिइन् । विष्णुको माइती पक्षले घटना रहस्यम भन्दै छानविनको माग गरेका छन् । यो घटना अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Previous Post

पत्रकारले लाइभमा समाचार पढ्दा पढ्दै बिच्चैमा टिभी मालिकलाई भनेः हामीले पनि बाँच्नुपर्छ, खुरुक्क तलब देऊ (भिडियो हेर्नुस्)

Next Post

बिष्णु बरालले श्रीमानसंग टिकटक बनाएको भिडियो बाहिरियो, बिष्णु र प्रदिपको प्रेम टिकटकमा मात्र सिमित थियो त ? फुपूलाई पक्राउ नगर्नुको कारण के हो ? (भिडियो)

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • अवैध लागूऔषध सहित पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM