आँखा अगाडि डुबायाे सिन्दुपाल्चाेक,हेर्दा हेर्दै सबै घरहरु बगायाे!सायद सराप परेछ? – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

आँखा अगाडि डुबायाे सिन्दुपाल्चाेक,हेर्दा हेर्दै सबै घरहरु बगायाे!सायद सराप परेछ?

11 months ago
A A
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोकमा आएको बाढीमा १९ जना सम्पर्कविहिन भएका छन् । मंगलबारबाट आएको अबिरल वर्षाका कारण आएको बाढीले भारतीय र चिनिया नागरिक सहित १९ जना सम्पर्क विहिन भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जसमा भारतीय तीन जना नागरिक कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी रहेका छन् ।

चिनिँया नागरिकमा सुन यु चुवान, युचि झु र गोङ टियान छियो रहेकामा गोङ टियान छियोको भने शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ६ जना बाहेक बाँकी सबै नेपाली रहेको प्रहरीले जनाएको छ ।

जसमा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले दिएको जानकारी अनुसार हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–६ का ५० वर्षीय च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ, हेलम्बु–३ की ५० वर्षीया काली तामाङ, त्रिपुरासुन्दरी–१ का १९ वर्षीय विमल भनिने देव खत्री, १७ वर्षीय राम थापा रहेका छन् ।

Previous Post

बाढीपहिरोको विनाशप्रति ओलीलाई भन्दा पूर्वराजा शाहलाई चिन्ता

Next Post

आफूलाई कहिलै कमजोर ठान्दैनन् यी राशिका व्यक्ति, कठिन परिस्थितीमा पनि हुँदैनन् विचलित

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM