घिउकुमारी यसरी प्रयोग गर्नुहोस जस्ले अनुहार चम्किलो बनाउन सहयोग गर्दछ – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

घिउकुमारी यसरी प्रयोग गर्नुहोस जस्ले अनुहार चम्किलो बनाउन सहयोग गर्दछ

12 months ago
A A
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

औषधि जन्य गुण हुने भएकोले घ्युकुमारीको प्रयोग विभिन्न सौन्दर्र्य ब्रदक उत्पादनमा गरिन्छ । मानिसहरु आफ्नो छालालाई नरम र चम्किलो बनाउनको लागि महङ्गा सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्दछन् ।

यसबाट धेरै पैसा खर्च हुने हुन्छ । त्यसैले आफ्नो छालालाई सुन्दर तथा आर्कषक बनाउने कोशिश तपाइँले प्राकृतिक उपायबाट पनि गर्न सक्नुहुन्छ । यसको लागि तपाइँलाई मात्र एउटा सामाग्री घ्युकुमारीको आवश्यकता पर्दछ । यसको प्रयोगले तपाइँमा आउने परिवर्तनबाट तपाइँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ । यसलाई प्रयोग गर्ने विधि निकै सरल छ । जुन निम्नानुसार छ ।

१:- सबैभन्दा पहिला घ्युकुमारीको पातलाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।२:- यस्लाइ नरम बनाउनुहोस=यसपछि घ्युकुमारीको पातलाई जोडले हानेर नरम बनाउनुहोस् । यसको लागि तपाइँले बेलनको पनि प्रयोग गर्न सक्नुहुन्छ।३:- दुई टुक्रामा काट्नुहोस=घ्युकुमारीको पातलाई नरम बनाईसकेपछि यसलाई दुई टुक्रामा काट्नुहोस् । तर यसलाई ठुलो टुक्रामा नभई आफूलाई ठिक्क हुनेगरी मात्र काट्नुहोस् ।

४:- किनारालाई काट्नुहोस=एउटा चक्कुको मद्धतले घ्युकुमारीको दुबै भागको किनारालाई काट्नुहोस् । यसपछि दुबै किनारा खुल्ला भएपछि सजिलैसँग यसलाई खुर्काउनसक्नुहुनेछ ।५:- चिरेर दुई भागमा छुटाउनुहोस=घ्युकुमारीको पातलाई र्खुकाइसकेपछि यसलाई हातले चिर्नुहोस् । यदि चिर्न गाह्रो भएमा चक्कुको मद्धतले बीचबाट चिरेर दुई भागमा छुटाउनुहोस् ।

६:- रसलाई बाहिर निकाल्नुहोस=एउटा चम्चाको मद्धतले घ्युकुमारीको पातबाट रसलाई निकाल्नुहोस् । तपाइँले जति सक्नुहुन्छ , त्यति नै यसबाट रसलाई निकाल्न सक्नुहुन्छ । यसपछि रसलाई एउटा भाँडोमा हाल्नुहोस् ।७:- अनुहारमा दल्नुहोस=औंलाको मद्धतले घ्युकुमारीको रसलाई आफ्नो अनुहारमा राम्ररी दल्नुहोस् । त्यसैगरी तपाइँले रसलाई घ्युकुमारीको पातले पनि अनुहारमा दल्न सक्नुहुन्छ । त्यसपछि यस फेस मास्कलाई १५ देखि २० मिनेटसम्म त्यसै छोड्नुहोस् ।

८:- अनुहारलाई राम्रो गरि पखाल्नुहोस=फेस मास्क सुकेपछि यसलाई खुर्काएर निकाल्नुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले धुनुहोस् । तर यसको लागि कुनै साबुन वा रासायनिक वस्तुको प्रयोग भने नगर्नुहोस् ।९:-त्यसपछि सफा रुमालले आफ्नो मुख पुछ्नुहोस् । तपाइँको अनुहार चम्किलो र सुन्दर देखिनेछ । यस उपचारको परिणामबाट तपाइँको अनुहारमा आएको परिवर्तनलाई देखि पक्कै पनि तपाइँ आश्चर्यमा पर्नुहुनेछ । अब तपाईंको अनुहार सफा अनि चम्किलो हुनेछ ।

Previous Post

सविता को घर भित्रै पसे सन्तोष, सबिता को छोरा सानो बावुलाई देखेर भा,वुक

Next Post

बिष्णु भगवानको दर्शन गरी मिती २०७८ जेठ २७ गते बिहिबारको राशिफल हेर्नुहोस् ! यी तीन राशिलाई आजको दिन शुभ

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM