भ्वाइसको नकआउट राउण्डमा तृष्णाको टिमबाट सुरक्षा र सागरलाई पराजित गर्दै कर्णले मारे बाजी – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

भ्वाइसको नकआउट राउण्डमा तृष्णाको टिमबाट सुरक्षा र सागरलाई पराजित गर्दै कर्णले मारे बाजी

1 year ago
A A
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

भ्वाइसको नकआउट राउण्डमा तृष्णाको टिमबाट सुरक्षा र सागरलाई पराजित गर्दै कर्णले मारे बाजी, हारजित हुँदा मञ्चमा देखियो रुवाबासी, हेर्नुहोस् भिडियो

मालय टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३ ’को नकआउट चरण सुरु भएको छ । नकआउट चरण सकिएसँगै चारजना कोचले आफ्नो टिममा उत्कृष्ट तीन प्रतियोगी पाएका छन् । नकआउट चरणबाट छानिएर लाइभ शोसम्म पुग्ने प्रतियोगीहरु १२ जना रहेका छन् । जसमा कोच दीप श्रेष्ठ, कोच तृष्णाको टिम, कोच प्रमोद खरेलको टिम र राजुको टिमका कमालका प्रतिस्पर्धीहरु छन् । पहिलो सिजनमा नकआउट राउण्ड थिएन । यसै वर्षबाट भ्वाइस अफ नेपालले नकआउट राउण्ड सुरु गरेको हो । नकआउट राउण्डमा एकै टिमका तीन प्रतिस्पर्धीले एक–अर्कासँग प्रतिस्पर्धा गरेका थिए । जहाँबाट एक प्रतियोगी छनोट भएर लाइभसम्म पुगे भने दुई प्रतियोगीले भ्वाइस अफ नेपालको स्टेजबाट विदा लिए । प्रतेक टिमबाट ६ प्रतियोगी बाहिरिए । आगामी साताबाट लाइभ शो सुरु हुनेछ । अहिलेसम्म कोचको हातमा रहेको निर्णय अब भने दर्शकको हातमा हुनेछ । दर्शकको भोटबाट नै उत्कृष्ट प्रतियोगी छानिने छन् ।

नेपाल भित्रियो होन्डा हाइनेस सीबी ३५० बाइक, बुकिङ गर्नेलाई ५० हजार छुट : नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने भएको छ । होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यसको लागि अनलाइन बुकिङ लिन प्रारम्भ गरेको छ ।त्यसैगरी देशभर रहेका विभिन्न डिलरहरुले पनि यसको जानकारी दिएका छन् । निकै लामो समय देखि प्रतीक्षारत यो बाइक नेपाली बजारमा आउने वारेमा धेरैले चासो राखिरहेका थिए ।

सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीको भनाइ छ । बुकिङका लागि नजिकैको सोरुमको नम्बरमा सम्पर्क गर्न वा यो लिंकमा क्लिक गर्न सकिन्छ ।बाइक किन्न चाहने ग्राहकले २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । होन्डाले औपचारिक रुपमा यो बाइकको वारेमा जानकारी नदिए तापनि निषेधाज्ञा पश्चात ग्राहकलाई यो बाइक उपलब्ध गराइने छ । कुनै ग्राहकले अहिले नै बाइक लिन चाहेमा समेत उपलब्ध गराउन सकिने डिलरहरुले बताइरहेका छन् ।

गत फेस्टिभ सिजनमा भारतीय बजारमा लन्च भएको सो बाइकले निकै नै चर्चा पाएको छ । यसको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५० र आगामी दिनमा नेपाल भित्रिने मेटियरका साथै जावा बाइकसँग हुनेछ ।

Previous Post

अफिसमा काम गर्ने महिलालाई जब हाकिमले…

Next Post

चर्चित निर्माता निर्देशक दीपकराज गिरीको आहा कति सुन्दर परिवार

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • २९ अर्ब बढी राजस्व सङ्कलन

    5 shares
    Share 0 Tweet 0
  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM