चर्चित टीभि एक्ट्रेस तथा बिग बोस सिजन १३ की प्रतियोगि रश्मि देसाई केही समय अघि देखी सामाजिक सञ्जालमा सक्रिय रहदै आएकी छिन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस*** उनले सञ्जालमा लगातार ‘बोल्ड’ फोटोसुट समेत दिदै आएकी छिन् । उनका हट तस्बिरले निकै चर्चामा रहन्छन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***
अहिले आएर सामाजिक सञ्जाल तातिने गरि रश्मिले गरेको एउटा ‘हट एण्ड बोल्ड’ डान्स सार्वजनिक भएको छ । यो उनले आफ्नो इन्ष्टामार्फत सार्वजनिक गरेकी हुन् । उनको यो भिडियोलाई लिएर उनका फ्यानहरुले ट्रोल बनाईदिएका छन् । उनले लगाएको छोटो लुगालाई लिएर कडा आलोचना भएको छ । उनले सार्वजनिक गरेको यो भिडियो कुनै दोकानको बन्द शटर अगाडि मस्तिका साथ डान्स गरेकी छिन् । उनले कार्डी बी को गाना नो द्याट्स राईटमा डान्स गरेकी हुन् ।
यो पनि पढ्नुहोस। करोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ । रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा कोरोना पुष्टि भएपछि अस्पतालले मागेको धरौटी रकम तत्काल जुटाउन नसक्दा अस्पतालले डिस्चार्ज दिएको बुढाले बताउनुभयो । बुढाका अनुसार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल जन्मिएका बालकको जेठ १ गते स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पतालले जन्डिस भएको भन्दै अस्पतालको एन–आइसियु वार्डमा ३ दिन राखेर उपचार गरेर घर पठाएको थियो ।
Discussion about this post