संसद पुनःस्थापनाको माग गर्दै १४६ सांसदको सर्वोच्चमा रिट – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

संसद पुनःस्थापनाको माग गर्दै १४६ सांसदको सर्वोच्चमा रिट

12 months ago
A A
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्स्थापना गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिटमा उनीहरुले संसद पुनस्स्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेर ०७८ कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसलाई असंवैधानिक भनेको विपक्षी गठबन्धनले धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवाको दाबी वैधानिक रहेको भन्दै दाबीमा समर्थन गरेका सांसदको हस्ताक्षरसहित सोमबार रिट तयार पारेका हुन् ।

सर्वोच्च अदालत जानुअघि दलका शीर्ष नेताहरु छलफलमा जुटेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता भीम रावल लगायत छलफलमा बसेका थिए । सर्वोच्च अदालतमा दायर भएको रिटमा कांग्रेसका ६१, माओवादीका ४८, एमालेका २५, जसपाका १२ र जनमोर्चाका १ गरी १४७ सांसदले हस्ताक्षर गरेका छन् ।

Previous Post

प्रभु बैंक ऋणपत्र भोली देखि निष्काशन हुने

Next Post

शेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम हालसम्मकै उच्च

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM