सांसद तामाङका पहलमा अक्सिजन प्लान्ट स्थापना गरिने – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सांसद तामाङका पहलमा अक्सिजन प्लान्ट स्थापना गरिने

1 year ago
A A
0
SHARES
139
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले मेलम्चीमा अक्सिजन प्लान्ट स्थापनाका लागि रु ३३ लाख रकम विनियोजन गर्नुभएको छ । उहाँले स्थानीय साझेदारी कार्यक्रम २०७७ अन्तर्गत मेलम्ची नगर पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको रु ४३ लाख २० हजार बजेटमध्ये सम्झौता हुन बाँकी ३३ लाख २० हजार अक्सजिन प्लान्ट निर्माणका लागि छुट्याउनुभएको हो । कोरोना महामारी फैलिरहेको र उपचारमा अक्सिजनको अभाव भइरहेको कारण मेलम्चीमा अक्सिजन प्लान्टको स्थापना गर्न लागेको एमाले केन्द्रीय कार्यलय सचिव तामाङले बताउनुभयो ।
बाँकी बजेट व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको तामाङले जानकारी दिनुभयो । यस्तै जिल्ला समन्वय समितिको पहलमा शनिबार सिन्धुपाल्चोकले स्वास्थ्य सामाग्री पठाइने भएको छ ।
जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य सामग्री समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले उद्योगी तथा व्यवसायीसँग सहयोगका लागि अपिल गर्नुभएको थियो ।
नेपालकै प्रशिद्ध शिल्क ट्रान्सपोर्ट कम्पनीले जिल्लामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता अनुसार शनिबार सामग्री वितरण गर्न लागिएको सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश लामाले बताउनुभयो ।

Previous Post

शुक्लागण्डकीमा मोबाइल रक्तदान अभियान

Next Post

सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन्ः राष्ट्र बैंक

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • २९ अर्ब बढी राजस्व सङ्कलन

    5 shares
    Share 0 Tweet 0
  • राष्ट्रपती विद्यादेवी भण्डारीले विष्णु माझीलाई “प्रवल जनसेवाश्री” पदकले सम्मान गर्ने’ भिडियो

    0 shares
    Share 0 Tweet 0
  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM