पूर्व गृहमन्त्रीले पठाए कन्सन्ट्रेटरसहित अक्सिजन सिलिण्डर – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

पूर्व गृहमन्त्रीले पठाए कन्सन्ट्रेटरसहित अक्सिजन सिलिण्डर

1 year ago
A A
0
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अक्सिजन तथा स्वास्थ्य सामग्रीको चरम अभावका कारण सामस्य भोगिरहेको जाजरकोट जिल्ला अस्पतालमा भारी मात्रामा स्वास्थ्य सामग्री पठाएको छ । पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले व्यक्तिगत रूपमा अक्सिजन सिलिन्डर ७० थान, अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा सामग्री, मास्क (पीपीइ) र पल्स अक्सिमिटर पठाउनुभएको हो ।

जिल्लामा अक्सिजन अभावले समस्या परिरहेको वेला बस्नेतले पठाएको यो अक्सिजन कन्सन्ट्रेटरबाट राहत मिल्ने छ । पूर्वाधार कार्यक्रममा छुट्याएको रु १८ लाख रकमको छुट्टै स्वास्थ्य सामग्री भेरी नगरपालिकालाई पूर्वमन्त्री बस्नेतले पठाएको भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । जिल्ला अस्पतालले अक्सिजन पलान्ट र सिलिण्डर खरिदका लागि बोलपत्र आह्वान गरे पनि अझै कहिले आउने हो भन्ने एकिन नभएको बेला प्रतिनिधिसभा सदस्या तथा पूर्वमन्त्री पठाएको सामग्रीबाट राहत मिलेको नागरिक अगुवा राजेन्द्रबिक्रम शाहले बताउनुभयो ।

Previous Post

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

Next Post

आज एकै दिन ६ हजार ५४३ जना संक्रमणमुक्त हुँदा, १९० जनाले भने गुमाए संक्रमणबाट अकालमै ज्यान

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM