बोलन्याथलीले दियो १३ थान अक्सिजन सिलिण्डर – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

बोलन्याथलीले दियो १३ थान अक्सिजन सिलिण्डर

1 year ago
A A
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गैरसरकारी संस्था बोलन्याथलीले आज जिल्ला अस्पताल अछामलाई १३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कोरोना सङ्क्रमितलाई अक्सिजन नभएर समस्या भइरहेका समयमा उक्त संस्थाको अछाम युनिटको सहयोगमा अक्सिजन हस्तान्तरण गरिएको हो । उक्त संस्थाले सञ्चालन गरेको “प्राणका लागि पाँच सय” अभियानबाट सङ्कलित रकमबाट अक्सिजन सिलिण्डर रिफिल गरी हस्तान्तरण गरिएको बोलन्याथली अछामका संयोजक सुशील भण्डारीले जानकारी दिनुभयो ।
अस्पतालमा भरीएका अक्सिजन सिलिन्डर प्राप्त भएपछि यहाँका कोरोना सङ्क्रमितलाई उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै सहज भएको थियो, बोलन्याथलीले १३ वटा उपलब्ध गराएपछि अब सहज हुँने छ ।” अक्किजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी पाएपछि प्रदेशका नौ वटै जिल्ला अस्पतालमा आफुले सक्ने जति अक्किजनको सहयोग गरेको बोलन्याथलीका सुदूरपश्चिम संयोजक तथा अभियानकर्मी यादव जोशीले जानकारी दिनुभयो ।

Previous Post

बैंक तथा वित्तीय संस्थाले सिएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने

Next Post

अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैनः प्रदेश प्रमुख यादव

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM