ट्रम्पको वकिलको घरमा एफबीआईको छापा – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

ट्रम्पको वकिलको घरमा एफबीआईको छापा

1 year ago
A A
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरीकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निजी वकिलको घर र कार्यालयमा अमेरिकाको संघीय जाँच व्यूरो (एफबीआई)ले छापा मारेको छ ।

ट्रम्पका निजी वकिल एवम् न्यूयोर्कका पूर्वमेयर रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा छापा मारिएको र विद्युत्तीय सामग्रीहरु नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

खानतलासी गर्न एफबीआईको टोली बुधबार जुलियानीको अपर इस्ट साइड मेडिसन एभेन्यु अपार्टमेन्ट र पार्क एभेन्युस्थित कार्यालयमा गएको थियो ।

जुलियानीले ट्रम्प प्रशासनसँग गैरकानुनी तरिकाले पैरवी गरेको आशंकामा एफबीआईले अनुसन्धान जारी राखेका छन् । राष्ट्रपति पदको निर्वाचनताका युक्रेनका अधिकारीहरूलाई जो बाइडन र उनको छोरा हन्टरविरुद्ध अनुसन्धान गर्न मुख्य भूमिका खेलेको लगायतका आरोप जुलियनमाथि छ । युक्रेनको एक ऊर्जा कम्पनीको बोर्डमा रहेका हन्टरमाथि कर छलीको आरोपमा अमेरिकी न्याय मन्त्रालयले अनुसन्धान जारी राखेको छ ।

साथै जुलियानीले युक्रेनका लागि तत्कालीन अमेरिकी राजदूतलाई हटाउन पनि मुख्य भूमिका खेलेको आरोप छ ।

Previous Post

ओखलढुङ्गामा पाइप बम फेला

Next Post

चन्द्रागिरिले स्वास्थ्य मापदण्डलाई कडाइ गर्ने

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पोखरेलको नियुक्ति विरोधमा प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM