मध्य भोटेकोशीले पायो आईपीओ निष्काशनको लागि स्वीकृति – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

मध्य भोटेकोशीले पायो आईपीओ निष्काशनको लागि स्वीकृति

1 year ago
A A
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साधरण सेयर(आईपीओ) निष्काशनका लागि स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशीलाई स्थानिय र सर्वसाधारणका लागि १ करोड ५० लाख कित्ता शेयर जारी गर्न अनुमती दिएको हो । अब कम्पनीले अंकित मूल्य १०० का दरले आईपीओ निष्काशन गर्ने छ । सार्वजनिक निष्काशन जारी पूँजीको २५ प्रतिशत मात्र हुन आउछ जसमा १० प्रतिशत स्थानियको लागि जारी गरिदै छ भने १५ प्रतिशत सर्वसाधारणका लागि निष्काशन गरिदै छ।
मध्य भोटेकोशीको इस्यु म्यानेजर ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Previous Post

सिटिजन्सको १४ वर्षे यात्रा सकियो: यो वर्ष ४१ प्रतिशतले बढ्यो नाफा

Next Post

सरकारी मूल्यमा गहुँ खरिद शुरु

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • पोखरेलको नियुक्ति विरोधमा प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM