फ्लोर क्रस गर्ने चार सांसदलाई साधारण सदस्यसमेत नरहने गरि कारबाहीको सिफारिस – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

फ्लोर क्रस गर्ने चार सांसदलाई साधारण सदस्यसमेत नरहने गरि कारबाहीको सिफारिस

1 year ago
A A
0
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने विपक्षी एमालेका चार सांसदलाई एमालेले कारबाही गर्ने भएको छ । शुक्रवार प्रदेश सभाबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएसँगै एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने सांसदहरु कृष्ण ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापालाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिस गरेको हो ।
एमाले प्रमुख सचेतक गुलाबजंग शाहले मकालु खबरलाई दिएको जानकारीअनुसार चार सांसदलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको सिफासि गरिएको हो । साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको लागि सिफारिस गरिएको छ,’ सचेतक शाहले भनेका छन् ।
मुख्यमन्त्री शाहीले शुक्रवार सदनबाट २२ मत बटुल्दै विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शाहीलाई कांग्रेसले साथ दिएको थियो । योसँगै शाही नेतृत्वको सरकारले निरन्तरता पाएको हो ।
एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

Previous Post

म्यानमार सिटिजन बैंकमा जान सिभिल बैंकका सीइओ गुरुङले दिए राजीनामा

Next Post

शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM