चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल

1 year ago
A A
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ । उक्त अवसरमा सीले चीन कार्बन उत्सर्जनको वचनलाई पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन विषयबारेमा सहकार्य गर्न तत्पर रहेको बताएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
कुराकानीका क्रममा चिनियाँ नेता सीले जलवायु परिवर्तनको सामना गर्ने सारा मानवजातिको साझा कार्य भएको र भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने बताएका छन् ।
उनले चीनले वैदेशिक खुलापनलाई अरू बढाउनमा जोड दिएको छ भने युरोपले चीनसँग हरित, डिजिटललगायत विभिन्न क्षेत्रका सहयोगलाई बढाउनसक्ने इच्छा लिएको बताए ।
त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुयले उक्त भेटमा म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्न चाहेको बताए।
त्रीपक्षीय कुराकानीमा जर्मनीका चान्सलर एन्गेला मर्केलले जर्मनी , फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको उल्लेख गरे ।

Previous Post

ट्रान्सपरेन्सी इन्टरनेशनलले भन्यो ‘बास्कोटालाई लेखा समिति सदस्यबाट र्फिता गर्नुपर्छ’

Next Post

दक्षिण अफगानिस्तानमा बम विस्फोट हुँदा चार सर्वसाधारणको मृत्यु

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM