सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

1 year ago
A A
0
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि कर्मचारीको आह्वान गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको हो । लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

Previous Post

वृद्धाहरु बृद्धभत्ता समेश धुर्मुश–सुन्तली फाउन्डेसनलाई दान गर्दै भन्छन् ‘सहयोग गर्न पाउनु हाम्रो अहोभाग्य हो’(भिडियो सहित)

Next Post

जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • कोरियामैत्री अस्पताललाई महानगरको भेन्टिलेटर सहयोग

    0 shares
    Share 0 Tweet 0
  • भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस् तपाईँकाे आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द

    0 shares
    Share 0 Tweet 0
  • पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

    4 shares
    Share 0 Tweet 0
  • नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM