नेपाल र रावललाई पार्टी सदस्य समेत नरहने गरी पार्टीद्धारा ६ महिने निलम्बनको कारबाही – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

नेपाल र रावललाई पार्टी सदस्य समेत नरहने गरी पार्टीद्धारा ६ महिने निलम्बनको कारबाही

1 year ago
A A
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । नेता नेपाल र रावललाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरित गतिविधि गरेको तथा पार्टीले मागेको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले उहाँहरूलाई कारबाही गरिएको पत्र पठाउनुभएको हो । कारबाहीको सूचना पाएसँगै नेता नेपाल र रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

Previous Post

नेप्से परिसूचक ५ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४१ करोड बढी

Next Post

तनावमुक्त भएर जिवन बिताउँनुहोस्, अपनाउनुहोस् यी १० उपाय

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • सङ्क्रमण घट्दै, अक्सिजन अभाव हुन नदिन भारतबाट आयात

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM