अवैध भरुवा बन्दुक सहित पक्राउ – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

अवैध भरुवा बन्दुक सहित पक्राउ

1 year ago
A A
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका-७ बस्ने २७ बर्षीय दिल कुमार राईलाई १ थान अवैध भरुवा बन्दुक सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी वाकुबाट खटिएको प्रहरीले राईलाई सोही ठाउँस्थित ओढारमा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । बैतडी, मेलौली नगरपालिका-३ ढणन बस्ने २५ बर्षीय लक्ष्मण चन्दको घरबाट १ थान एकनाले अवैध भरुवा बन्दुक गएराति प्रहरीले बरामद गरेको छ । भरुवा बन्दुक पड्किदा चन्द घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सलेनाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त बन्दुक बरामद गरेको हो । घाइते चन्दलाई मेडिकल कलेज कोहलपुर बाँके हुँदै थप उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Previous Post

प्रविण र अनिशा मोडल हन्ट नेपाल विजेता घोषित

Next Post

बाघको छाला सहित एक जना पक्राउ

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • भालुको पित्तसहित टोखाबाट एक जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • तिजको गति ‘शितलु’ लिएर आए शितल शर्मा र प्रकाश पराजुली

    0 shares
    Share 0 Tweet 0
  • सङ्क्रमण घट्दै, अक्सिजन अभाव हुन नदिन भारतबाट आयात

    0 shares
    Share 0 Tweet 0
  • भारतबाट ‘कोभिशिल्ड’ खोप १० लाख डोज नेपाल आइपुगयाे

    523 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM