अवैध लागूऔषध सहित पक्राउ – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

अवैध लागूऔषध सहित पक्राउ

1 year ago
A A
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिन्धुली, कमलामाई नगरपालिका–९ भिमानबाट नियन्त्रित लागूऔषध १७ बोतल डाईलेक्स डिसी, १० ग्राम अवैध लागूऔषध गाँजा र ३ ट्याब्लेट नाईट्राभेट सहित सप्तरी राजबिराज नगरपालिका–५ हिमाल टोल बस्ने २६ वर्षीय शैलेश कर्णलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३६१ नम्बरको हाईसलाई भिमानस्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका(२७ डाँडाको नाकबाट नियन्त्रित लागूऔषध ६ एम्पुल नुफिन, ६ एम्पुल डाइजेपाम र ६ एम्पुल फेनरागन सहित सोही महानगरपालिका(२ अर्चलबोट बस्ने २१ वर्षीय राहुल श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९७५८ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Previous Post

पूर्व खानेपानीमन्त्री मगरद्धारा सुन्दरीजलको अवलोकन, “हाम्रो अथक मेहनतले मेलम्चीको पानी खाने सपना बल्ल पुरा भयो”

Next Post

सवारी दुर्घटनामा परी मृत्यु

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM