उपत्यकासमेत नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

उपत्यकासमेत नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिए

1 year ago
A A
205
SHARES
2.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन १६ गते । विगत २४ घण्टामा नेपालमा कोराेना भाइरसका ७८ जना नयाँ संक्रमित थपिएका छन् भने ८२ जनामा सक्रमित निको भएका छन् । सो अवधिमा एक  जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गाैतमले नेपालमा अहिलेसम्म दुई लाख ७४ हजार १४३ पुगेको जनाएको छ । हालसम्म दुई लाख ७० हजार ४०७ जना निकाे भएका छन् । नेपालमा अहिलेसम्ममा ९८ दशमलब ६ प्रतिशत निको भएको छन् । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६२ हजार ९३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ९६५ जना आइसोलेशनमा र ६८ जना क्वारेन्टिनमा छन् ।
हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

आईसीयुमा ३२ जना र भेन्टिलेटरमा आठजनाकाे उपचार भैरहेकाे छ ।

काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण

यस्तै, दुई हजार ५३२ जनाको नमूना परीक्षण गर्दा २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ जनामा कोरोना संक्रमण भएको छ । उपत्यकाको भक्तपुरमा छ, ललितपुरमा पाँच र काठमाडौंमा २६ जनामा कोरोना पुष्टि भएको छ ।

Previous Post

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापनाकाे शिलान्यास

Next Post

अब नेपालमै क्यान्सरकाे गुणस्तरीय उपचार

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM