श्रीपञ्चमीमा सरस्वती भजन सार्वजनिक – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

श्रीपञ्चमीमा सरस्वती भजन सार्वजनिक

1 year ago
A A
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ३ फागुन । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन पारेर गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले सरस्वती भजन सरस्वती माता को भिडियो सार्वजनिक गर्नुभएको छ । लामो समयदेखि गीत, कथा, कविता, उपन्यास लगायत साहित्यका अधिकांश विधामा कलम चलाउँदै आएका ‘अमर’ को शब्दरचना, सञ्जय हमालको सङ्गीत संयोजन तथा सूर्य राई दनुवारको सङ्गीत एवं स्वर रहेको यो सरस्वती भजनको भिडियो सार्वजनिक गरिएको हो ।

राजु श्रेष्ठको निर्देशन र राकेश रोशन दासको कोरियोग्राफी रहेको यस भिडियोमा ईश्वर फुयाल र श्रुति राईले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने रामहरि बन्जरा, नानीमाया बन्जरा, बाल कलाकार भिजन बन्जरा लगायतका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ । अप्सराज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो भिडियोमा विशाल राज राईको सिनेम्याटोग्राफी र विश्वास भण्डारीको सम्पादन रहेको छ ।

Previous Post

सर्वोच्च अदालतमा चार पूर्वन्यायाधीशद्वारा लिखित जवाफ पेश

Next Post

कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय भिमाद नगरपालिकाले नमान्ने

    0 shares
    Share 0 Tweet 0
  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM