नेपालका लागि भारतीय राजदूत विनयमोहनले पनि लगाए कोरोनाविरूद्धको खोप – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

नेपालका लागि भारतीय राजदूत विनयमोहनले पनि लगाए कोरोनाविरूद्धको खोप

1 year ago
A A
557
SHARES
3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

क्वात्राले काठमाडौंको शिक्षण अस्पतालमा खोप लगाएका हुन् । उनले खोप लगाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

भारत सरकारले अनुदानमा १० लाख डोज ‘कोभिशिल्ड’ दिएपछि नेपालमा माघ १४ गते खोप अभियान सुरू भएको हो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मी, पत्रकार, कुटनीतिज्ञ तथा जनप्रतिनिधिलाई खोप लगाइँदै छ ।

Previous Post

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

Next Post

रूसले नेपालको रेल यातायातको क्षेत्रमा लगानीगर्न इच्छुक

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM