‘सडक २’ को गीतमा पनि डिसलाइक धेरै – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

‘सडक २’ को गीतमा पनि डिसलाइक धेरै

2 years ago
A A
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई – हिन्दी फिल्म ‘सडक २’ को गीत ‘तुम से ही’ रिलिज भएको छ ।

ट्रेलरपछि यो गीतले पनि अनलाइनमा लाइकभन्दा बढी डिसलाइक पाएको छ । गीत रिलिज भएको केही घण्टामै लाखौंले डिसलाइक गरेका छन् ।

गीतमा आदित्य रोय कपूर र आलिया भट्टको शीर्ष भूमिका रहेको छ । गीतमा उनी एक गायकका रुपमा देखिएका छन् । यसअघि उनले ‘आशिकी २’ मा यस्तै खाले भूमिका निभाएका थिए ।

महेश भट्टको फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज भएदेखि यो समाचार तयार पार्दासम्म ८ लाखले हेरेका छन् ।

सन् १९९१ को हिट फिल्म ‘सडक’ को सिक्वेल ‘सडक २’ मा आदित्य र आलियाका अलावा सञ्जय दत्तको पनि शीर्ष भूमिका छ ।

यो फिल्म भारतमा बहस भइरहेको नेपोटिज्मको मारमा परेको छ । २८ अगस्तमा ओटीटी प्लेटफर्ममा रिलिज हुने यो फिल्मले कस्तो प्रतिक्रिया पाउने छ, त्यो भने हेर्न बाँकी छ ।

Previous Post

तस्करीको लागि ला‌ंदै गरेकाे ट्याक्टर नियन्त्रणमा

Next Post

नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्‍न

Discussion about this post

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • सविनको नाममा खोपेको ट्याटु देखाउँदै नायिका अनुले खोलीन् यस्ता रहस्यहरु

    0 shares
    Share 0 Tweet 0
  • वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं,जनादेशबाट होईन: अध्यक्ष ओली

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM