आज बलिउड चर्चित हाँस्यकलाकार जोनी लिभरको जन्मदिन – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

आज बलिउड चर्चित हाँस्यकलाकार जोनी लिभरको जन्मदिन

2 years ago
A A
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, साउन ३० । आज बलिउड चर्चित हाँस्यकलाकार जोनी लिभरको आज जन्मदिन परेको छ । उनको जन्मदिनमा बिहानैदेखि थुप्रै कलाकारहरुले शुभकामना दिएका छन् ।

१४ अगस्टमा भारतको आन्ध्र प्रदेशमा जन्मिएका उनले हालसम्म दर्जनौ कमेडि चलचित्रमा अभिनय गरिसकेका छन् ।उनले र कुनै समय मुम्बइको सडकमा कलम बेच्थे। अहिले बलिउडकै चर्चित हाँस्यकलाकारको नाममा जोनीको नाम आउँछ।

सन् १९८४ बाट बलिउडमा पाइला टेकेका जोनीले १३ पटक ‘फिल्म फेयर बेस्ट कमेडियन’को अवार्डको लागि नोमिनेसनमा परिसकेका छन् । उनले अहिलेसम्म ३५० भन्दा बढी फिल्म खेलिसकेका छन्।

Previous Post

नरेन्द्र मोदी भारतको चौथो सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री

Next Post

अभिनेत्री कैटरिना कैफको अगालोमा प्रियंका चोपडा बाधिएका तस्विर सामाजिक संजालमा भाइरल

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • गायक आदित्यको आज जन्मदिन, बाबु उदित र सुन्दरी गायिका नेहाले दिए शुभकामना

    0 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • ‘नागिन’ बन्न कसले कति पारिश्रमिक लिए ?

    4 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM