काठमाडौं साउन २५ । अभिनेत्री ऐश्वर्या राय बच्चनकी एक मात्र छोरी आराध्याले पढेको हिन्दी क्लासको भिडियो यति बेला भाइरल भएको छ ।
भिडियोमा हिन्दी टिचरले एक काहानी सुनाइरहेको हेर्ने सकिन्छ । काहानी सकिएपछि आराध्याले आफ्नो टिचरलाई धन्यवाद व्यक्त गरेकी छिन् । अनलाइन क्लास लिदा उनलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ ।
केही दिन यता बच्चन परिवारलाई कोरोना भाइरस संक्रमण भएको थियो । भने अहिले सबै उक्त भाइरसबाट निको भइसकेका छन् ।