बलिउड अभिनेत्री नताशा सुरीलाई कोरोना संक्रमणको पुष्टि – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

बलिउड अभिनेत्री नताशा सुरीलाई कोरोना संक्रमणको पुष्टि

2 years ago
A A
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, साउन २५ । चलचित्र किंग लायर बाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री नताशा सुरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई कोरोना संक्मणको पुष्टि भएको बारे सामाजिक संजालमा जानकारी गराएकी हुन् । पछिल्लो समय बलिउडमा धेरै कलाकारहरुमा कोरोना संक्रमण हुदै गएको छ ।

अभिनेत्री सुरीमा कोरोना देखिएपछि होम क्‍वारेन्टिनमा बसेकी छिन् । उनले घाँटीमा सामान्य समस्या देखा परेपछि कोरोना परिक्षण गराएकी थिइन् । दर्जनौ चलचित्रमा अभिनय गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी नताशा सुरीले २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी थिइन् ।

Previous Post

कोरोना कहरकाबिच सुन्दरी मिहिकासँग लगनगाँठो कसे बाहुबलीका भल्लालदेवले

Next Post

ऐश्वर्या राय बच्चनकी छोरी आराध्या बच्चनले लिएको आनलाइन भिडियो भयो भाइरल

Connect with us

ट्रेन्डिङ

  • केन्द्रीय ल्होछार चपली हाइटमा हुँदै

    3589 shares
    Share 0 Tweet 0
  • भारत सरकारको अनुदान सहयोगमा श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन

    4 shares
    Share 0 Tweet 0
  • यस्तो बनेर आयो जाह्नवी कपूर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ को ट्रेलर

    0 shares
    Share 0 Tweet 0
  • गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • मेलिनालाई न’लिएर प्रमोदले ग’ल्ती गरेकै हुन् त ? खु’ल्यो र’हस्य

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM