पूजालाई ‘दाह्रा निस्किएकी महानायिका’ भनेपछि प्रकाश परे अप्ठ्यारोमा, ऋचाले दिइन् कडा जवाफ – Khabarbot
Khabarbot
No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद
No Result
View All Result
Khabarbot

पूजालाई ‘दाह्रा निस्किएकी महानायिका’ भनेपछि प्रकाश परे अप्ठ्यारोमा, ऋचाले दिइन् कडा जवाफ

2 years ago
A A
0
SHARES
298
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय नायिका पूजा शर्मा विरुद्ध खनिएका सिने पत्रकार प्रकाश सुवेदीलाई अर्की नायिका ऋचा शर्माले कटाक्ष गर्दै प्रकाशको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी छिन् ।

नायिका शर्माले पत्रकार सुवेदीको नाम उल्लेख नगरी अभिव्यक्तिप्रति असन्तुष्टि जनाएकी हुन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै नायिका शर्माले भनेकी छिन्

“त दारे छस्, त काली छस् , भ्यात्त परेकी परेकी छस्, यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजन मा एउटा कार्यकर्म प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ?

एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ। मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु।’

यस्तै उनी थप्छिन्, ‘ जब(जब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूला(ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस। कसैले हिन्दीमा तपाईलाई उखान सुनाएमा, अंग्रेजीमा, ‘I am unapologetically owning myself, can you kindly shut up?’ भनिदिनुहोस।’


यसअघि नै नायिका पूजाले आँफु विरुद्ध प्रकाशले चरित्रहत्या  गरेको र अब  चुप लागेर नबस्ने भन्दै सामाजिक संजाल मार्फत खरो प्रतिक्रिया दिइसकेकी छिन् । पूजा शर्माले प्रकाशलाई दिएको खरो जवाफ पढ्नुहोस् जस्ताको त्यस्तै

Previous Post

आज चर्चित अभिनेता महेश बाबुको जन्मदिन

Next Post

कोरोना कहरकाबिच सुन्दरी मिहिकासँग लगनगाँठो कसे बाहुबलीका भल्लालदेवले

Connect with us

ट्रेन्डिङ

  • ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • २४ वर्षकि रोजिना गिरि काफ्ले आफ्नै घरमा’ घावै घाउ भएको अवस्थामा मृत भेटिईन’ ,कठै (हेर्नुस् भिडियो )

    0 shares
    Share 0 Tweet 0
  • नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

    0 shares
    Share 0 Tweet 0
  • प्रधानमन्त्रीको पहलमा पुनः ल्याइयो भारतबाट कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप

    6697 shares
    Share 0 Tweet 0
  • यसरी गरियो राउटे समुदायको को,रोना परिक्षण ,प्र,हरी तुरुन्तै चाहियो भन्दै गरे माग

    0 shares
    Share 0 Tweet 0

KHABARBOT.com

[email protected]
सम्पादक - कुमार भास्कर
सुचना बिभाग दर्ता नं. २०२९ / ७७-७८


© Nepali horoscope

About Us

Khabarbot is a Nepali language-based news portal. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and tech.

Nepali Date Converter


  • Privacy Policy
  • DISCLAIMER
  • COPYRIGHT POLICY
  • TERMS OF USE:

© 2021 Khabarbot.COM

No Result
View All Result
  • होमपेज
  • मनोरन्जन
  • समाचार
  • राजनीति
  • संस्कृति
  • सूचना प्रविधि
  • खेलकुद

© 2021 Khabarbot.COM