काठमाडौ साउन २२ । भारतिय अभिनेता समीर शर्माले आत्महत्या गरेका छन् । उनले आफ्नै निबासमा पंखामा पासो लगाएर आत्महत्या गरेका हुन् ।
भारतिय टिभि सिररियल ‘सास भी कभी बहु थी’ मा अभिनय गरेर चर्चामा आएका उनले के कारणले आतहत्या गरे भन्ने बारे केहि खुल्न आएको छैन् । ’ये रिश्ता है प्यार हे, ’सास भी कभी बहु थी’, ’कहानी घरघर’ जस्ता चर्चित टेली शिरियलमा अभिनय गरेका शर्माले २ दिन अघि आत्महत्या गरेको भारतिय मिडियाले जनाएको छ ।
केहि समय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले पनि आफ्नै छरमा आत्महत्या गरेको थिए । जुन आज सम्म पनि पत्ता लाग्न सकेको छैन् ।